तरकारी तथा फलफूलको आजको मूल्य :अम्बा प्रतिकेजी ११० ,कुरीलो ११५०

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ९५, अनारको प्रतिकेजी मूल्य २६५, अम्बा प्रतिकेजी ११० ,आलु रातो(मुडे)को प्रतिकेजी मूल्य ४६.५०कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी स्थानीय काउली ११५ रुपैयाँ, गुन्दुक प्रतिकेजी २२५ रुपैयाँ ,लोकलकाक्रो ३५ रुपैयाँ, कुरीलो प्रतिकेजी ११५० रुपैयाँ ,कागती प्रतिकेजी १९० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार केरा प्रतिदर्जन ११५ रुपैयाँ, अकबरे खुर्सानी २९० रुपैयाँ, च्याउ डल्ले ३६५ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments