तरकारी तथा फलफूलको आजको मूल्य : घिरौला प्रतिकेजी ७५,भारतीय ठूलो गोलभेडा रू ६५
काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ५५, अनारको प्रतिकेजी मूल्य ३२५, अम्बा प्रतिकेजी ११०,आलु रातो(मुडे)को प्रतिकेजी मूल्य ४९, इमली १४५ कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी स्थानीय काउली ८० रुपैयाँ,गुन्दुक प्रतिकेजी १७५ रुपैयाँ ,लोकलकाक्रो ५५ रुपैयाँ, कुरीलो प्रतिकेजी ८५० रुपैयाँ ,कागती प्रतिकेजी २२५ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार किवि प्रतिकेजी ४५०,केरा प्रतिदर्जन ९५. रुपैयाँ, अकबरे खुर्सानी १७५ रुपैयाँ, च्याउ डल्ले ३१० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
आजको मूल्य सूची :फलफूल तथा तरकारी