तरकारी तथा फलफूलको आजको मूल्य :नेपाली गोलभेडा ठूलो प्रतिकेजी रू.९५,मेथीको साग रू.२३५

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ४५, अनारको प्रतिकेजी मूल्य ३२५, अम्बा प्रतिकेजी ९५,आलु रातो(मुडे)को प्रतिकेजी मूल्य ४६.५०, इमली १४५ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी स्थानीय काउली ८० रुपैयाँ,गुन्दुक प्रतिकेजी १७५ रुपैयाँ ,लोकलकाक्रो ३५ रुपैयाँ, कुरीलो प्रतिकेजी ९०० रुपैयाँ ,कागती प्रतिकेजी १८० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार किवि प्रतिकेजी ३५०,केरा प्रतिदर्जन ९५. रुपैयाँ, अकबरे खुर्सानी १७५ रुपैयाँ, च्याउ डल्ले ३२५ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments