तरकारी तथा फलफूलको आजको मूल्य:आभोकाडो प्रतिकेजी रू.२५०,लोकलकाक्रो रू.११०

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ४५, अनारको प्रतिकेजी मूल्य ३७५ अमला प्रतिकेजी ७०,आलु रातो प्रतिकेजी मूल्य ६२.५०, इमली १४५ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी स्थानीय काउली ११० रुपैयाँ,गोलभेडा ठूलो(नेपाली)प्रतिकेजी १०५,गोलभेडा सानो(लोकल) ८०,गुन्दुक प्रतिकेजी २२५ रुपैयाँ ,लोकलकाक्रो ११० रुपैयाँ, कुरीलो प्रतिकेजी ९५० रुपैयाँ ,कागती प्रतिकेजी १३० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार किवि प्रतिकेजी २७५,आभोकाडो २५०,केरा प्रतिदर्जन ११५ रुपैयाँ, अकबरे खुर्सानी ११० रुपैयाँ, च्याउ डल्ले ३७५ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
आजको मूल्य सूची :फलफूल तथा तरकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
100 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments