यस्तो छ हर्रोको औषधीय महत्व

—हर्रोको छिप्पिएको फलको बोक्रालाई कुटेर धुलो बनाउने र २/३ चम्चा हर्रोको पिसेको धुलोलाई तातो पानीसँग बिहानबेलुका खानाले शक्ति बढाउँछ ।

—यसले श्वासप्रश्वासमा समस्या भएका रोगीलाई ठिक गराउँछ ।

—यसले श्वास, पेटसम्बन्धी रोगलाई नाश गर्छ । यसले दन्त अर्श, पेटको अर्श, रोगहरुलाई निर्मूल पार्दछ ।

— यसले खानामा रुची बढाउने काम गर्छ ।

— कब्जियतको रोगीहरुले भने ३/४ चम्चाको दले दिनको ३/४ पटक तातोपानीमा मिलाएर सेवन गर्नाले निको गराउँछ ।

‘मेरो डाक्टर’ पुस्तकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments