आजको मौसम : पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं: देशमा पश्चिमी न्यून चापीय प्रणालीको न्युन प्रभाव छ । बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदली छ । 

दिउँसो पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन,चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

गण्डकी, बागमती र प्रदेश १ का उच्च हिमालीको भूभागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।राति पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments