हरियो लसुन प्रतिकेजी १४५,हरियो धनिया ३५०,शरीफा १३५,छडी माछा २३५,ब्रोकाउली २३५,तामा १२५

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार अदुवाको प्रतिकेजी औसत मूल्य ७५,अनार मूल्य २७५,अम्बा प्रतिकेजी ११० रुपैयाँ,किवि ५७५,डल्लेच्याउ ३२५,आलु रातो प्रतिकेजी मूल्य ६१ रुपैयाँ,इमली १४५ रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कुरीलो प्रतिकेजी ५५० रुपैयाँ,गुन्दुक २७५,अकबरे खुर्सानी हरियो ११३ रुपैयाँ ३३ पैसा ,स्थानीय काउली ७५ रुपैयाँ ,काक्रो(लोकल) ६६, गोलभेडासानो(लोकल) ३० रुपैयाँ,गोलभेडा ठूलो(भारतीय) ७५ रुपैयाँ ,चुकुन्दर प्रतिकेजी ७६ रुपैयाँ ६७ पैसा,गाजर(लोकल) १२६ रुपैयाँ ६७ पैसा,कागती प्रतिकेजी २२० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार आभोकाडो प्रतिकेजी २८३ रुपैयाँ ३३ पैसा,लोकल नासपाती ८६ रुपैयाँ ६७ पैसा,केरा प्रतिदर्जन १३३ रुपैयाँ ३३ पैसा,रातो बन्दा १२५ रुपैयाँ,घिउ सिमी(लोकल) ६५ रुपैयाँ,मकै बोडी प्रतिकेजी ८६ रुपैयाँ ६७ पैसा,ब्रोकाउली २३५ रुपैयाँ,तरबुजा(हरियो) ५८ रुपैयाँ ३३ पैसा,ताजा छडी माछा प्रतिकेजी २३५ रुपैयाँ ,ताजा माछा(रहु) ३१५ रुपैयाँ,भेडे खु्र्सानी ६५ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments