ट्रेमा धानको ब्याड
झापाको कमल गाउँपालिका–६ का अगुवा किसान पारसमणि राईको खेतमा हिउँदमा रोप्नका लागि राखिएको हर्दिनाथ जातको धानको बीउ । ट्रेमा ब्याड बनाएर राखिएको यस्तो धानको बीउ रोप्दा उत्पादन राम्रो हुने कृषि बिज्ञहरुको भनाइ छ ।
तस्बिर : यज्ञराज आङदेम्बे/रासस