काभ्रे केन्द्र बिन्दु बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गयो

काठमाडौं । काभ्रेको पनौती आसपासलाई केन्द्रबिन्दु बनाएर आइतबार बिहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ८ बजेर ३ मिनेट जाँदा काभ्रेको  पनौती आसपास केन्द्रभएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का काभ्रेसहित छिमेकी जिल्लामा महसुस भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
100 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments