युएईलाई हराउँदै नेपाल विश्वकप छ्नोटमा

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय शृङ्खलाको अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स (युएई)लाई हराउँदै नेपालले एकदिवसीय विश्वकपमा छनोट भएको छ ।

 

नेपालले युएईलाई डिएल मेथडमा दुई रनले हराउँदै विश्वकपमा छनोट भएको हो । यससँगै नेपाल जिम्बाबेमा हुने विश्वकप क्वालिफायरका लागि छनोट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
100 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments