“बादल माथि जुन” डिजिटल बजारमा

काठमाडौं – गायक,सर्जक तथा कुशल सञ्चारकर्मी महेश नेपाल को निर्देशक मा “बादल माथि जुन” डिजिटल बजारमा सार्वजनिक भएको छ । महेश नेपाल स्वयमको शब्द सृजना र अमृत आचार्य (माइला गुरु) को मन लोभ्याउने संगीत मा सजिएको सोहि गीत मदन सुफिक्सको म्युजिक एरेन्ज गरेका हुन् । उक्त गीत अमृत आचार्य (माइला गुरु) को प्रस्तुति मा रहेको छ भने गितमा माइला गुरु र सविता मगर को सुमधुर स्वर रहेको छ ।

महेश नेपालको निर्देशनमा तयार भएको यस गितको म्युजिक भिडियोमा अमृत आचार्य (माइला गुरु),राज कुमार खनाल, बिनिता दाहाल र मौसमि राना लगायतको दमदार अभिनय देख्न सकीन्छ । नारायण को छायांकन,रोशन धिताल को सम्पादनमा भिडियो तयार भएको हो ।

मौलिक र यथार्थ शब्द समाबेश भएको गितले छोटो समयमा नै दर्शक श्रोताको मन जित्न सफल भएको यसै म्युजिक भिडियो का निर्देशक नेपाल जनाएका छन् । उक्त गीत Amrit Acharya को आफ्नो अफिसियल युट्युब च्यानल बाट सार्वजनिक भएको छ ।

भिडियो हेर्नको लागि तल क्लिक गर्नु होस् :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
100 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments