बाल्चन्द्र को शब्द संगीतमा‘जति माया मौरिलाई रानुको’

काठमाडौं । गायक राम बाबु घोरासैनी र मिना रायमाझीको स्वरमा सजिएको ‘जति माया मौरिलाई रानुको’ बोलको लोकदोहोरी गीत यतिबेला बजारमा सार्वजनिक भएको छ ।

बिहिबार मात्रै सार्वजनिक यो गीतमा बाल्चन्द्र घोरासैनी को शब्द संगीत रहेको छ । उक्त सार्वजनिक गीतलाई संगीत संयोजन गायक संगीतकार बिष्णु तामाङ ले नै गरेका छन् । उक्त सार्वजनिक गीतको रेकर्डिङ मारुनी स्टुडियोमा गरिएको हो ।

गीतको भिडियोमा मुटु ग्रुप को निर्देशन रहेको छ । भिडियोको छायाँकन सुरेश श्रेष्ठ को रहेको छ भने भिडियोको सम्पादन प्रकाश धमला को रहेको छ । भिडियोमा सुरेन्द्र प्रसाद लामिछाने झुत्रे ,श्री कृष्ण द्ङ्गल चतुरे,जेनी थापा, कौशल रायमाझी, राजेन्द्र भण्डारी ,प्रतिमा अर्याल र मुटु ग्रुप लगाएत अन्यको मनमोहक अभिनय देख्न पाईन्छ । भिडियोलाई भने मेनुका डिजिटल यूट्यूब च्यानलमा हेर्न सकिन्छ ।
भिडियो हेर्नको लागि तल क्लिक गर्नु होस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
100 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments