२२ वर्षीया महिलालाई जबरजस्ती करणी गर्ने नुवाकोटका कृष्ण पक्राउ

काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

 २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा नागार्जुन नगरपालिका-४ बाफल डेरा गरी बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका-७ घर भएका ३५ वर्षीय कृष्ण तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

तामाङले ती महिलालाई पीडितकै कोठामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
6 %
Sad
दुःख
43 %
Excited
उत्साहीत
6 %
Sleepy
निन्द्रा लाग्यो
11 %
Angry
रिस उठ्यो
29 %
Surprise
अचम्म
6 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments