“झिसमिसे” सार्वजनिक (भिडियो सहित)

काठमाडौं । युवा पुस्तामाझ रुचाइएका चर्चित गायक किरण गौतमले “झिसमिसे” बोलको लोक दोहोरी गीत बजारमा ल्याएका छन् ।
पछिल्लो समय चर्चित गितहरु दर्शक श्रोताहरु माझ दिदै आउनुभएको गायक किरण गौतमको यस गित पृथक दोहोरी गित हो। “झिसमिसे” गितले निकै र्चचा पाउनेमा गौतम विश्वस्थ हुनुहुन्छ ।
लोकदोहोरी गायक किरण गौतमले नवीन कोसेली “झिसमिसे” बुधबार सार्वजनिक गरेका हुन् । किरण गौतमको सुमधुर स्वर रहेको झिसमिसेमा गौतमलाई गायिका शारदा रसाइलीले स्वरमा साथ दिएकी छिन् । गायक गौतमको शब्द, संगित रहेको “झिसमिसे”मा नारायण दंगाल को संगित संयोजन रहेको छ। म्युजिक प्लस स्टुडियोमा रेकर्ड भएको “झिसमिसे” बोलको गितलाई मिक्सिङ्ग मास्टरिङ्ग चन्द्र चौधरी ले गरेका हुन् ।
“झिसमिसे” गीतको भिडियोमा मा सुनिता कालिकोटे,सुमन कालिकोटे,रन्जना सेन्चुरी लगायत अन्यको अभिनय रहेको छ । सन्तोष तिमिल्सिना ले छायांकन गरेको म्युजिक भिडियोलाई सनिष तिमिल्सिना ले निर्देशन गरेका छन् भने सम्पादन रोशन धितालको रहेको छ।
भिडियोलाई शारदा रसाइली नामक युट्युब च्यानल मार्फत बजार सार्वजनिक गरिएको छ । उक्त गीत संगीताश्रम नेपालको प्रस्तुतिमा रहेको छ ।
पुरा भिडियो हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments