१९ किलो गाँजा सहित गोरखा भिमसेन थापा गाउँपालिका-३ घ्याम्पेसाल बस्ने १६ वर्षीय किशोर पक्राउ

धादिङ । अवैध लागूऔषध गाँजा सहित एक जना पक्राउ परेका छन् । गजुरी गाउँपालिका-२ मलेखुबाट अवैध लागूऔषध गाँजा १९ किलोग्रामसहित गोरखा भिमसेन थापा गाउँपालिका-३ घ्याम्पेसाल बस्ने १६ वर्षीय किशोरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी मलेखुबाट खटिएको प्रहरीले बा.५४ प ६९१६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनलाई उक्त गाँजासहित उनलाई पक्राउ गरेको हो ।

यस घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments