समाचार पर्वतमा जग्गा कारोबार ठप्प २०७९ चैत्र ६ गते सोमबार बाराही अनलाइन खबर पर्वत, पर्वतमा जग्गा वर्गीकरणमा ढिलाइ हुँदा झण्डै १० महिनादेखि जग्गाको कारोबार ठप्प बनेको छ ।