समाचार पानीको ड्रमको पानीमा डुबेर बालकको मृत्यु २०७९ चैत्र ३ गते शुक्रबार बाराही अनलाइन खबर काठमाडौँ । काठमाडौँको तारकेश्वरमा घर नजिकै राखेको ड्रमको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ