तरकारी तथा फलफूलको आजको मूल्य : कुरीलो प्रतिकेजी १२५०,लोकलकाक्रो ७०
काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ८५, अनारको प्रतिकेजी मूल्य २६५, अम्बा प्रतिकेजी ७० ,आलु रातो(मुडे)को प्रतिकेजी मूल्य ४६.५०कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी स्थानीय काउली ९० रुपैयाँ, गुन्दुक प्रतिकेजी २२५ रुपैयाँ ,लोकलकाक्रो ७० रुपैयाँ, कुरीलो प्रतिकेजी १२५० रुपैयाँ ,कागती प्रतिकेजी १७० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार किवि प्रतिकेजी ६५० केरा प्रतिदर्जन १२५ रुपैयाँ, अकबरे खुर्सानी २९० रुपैयाँ, च्याउ डल्ले ४६० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
आजको मूल्य सूची :फलफूल तथा तरकारी