रेकर्ड बनाएको ब्रोइलर कुखुराको मासुको भाउ घट्न थाल्यो

काठमाडौं । उच्च मूल्य वृद्धिको रेकर्ड बनाएको ब्रोइलर कुखुराको मासुको भाउ घट्न थालेको छ । यो साता मात्रै दुई पटक गरेर किलोमा ३० रुपैयाँले कुखुराको तयारी मासुको भाउ घटेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ ।

वैशाख १२ गते किलोमा १० रुपैयाँले घटेर तीन सय रुपैयाँमा झरेको जिउँदो कुखुराको कोल्ड स्टोर मूल्य मंगलबार पुनः १० रुपैयाँले घटेको संघका सचिव देवकुमार गिरीले बताए । मंगलबारको नयाँ मूल्य अनुसार ब्रोइलर कुखुरा जिउँदोको कोल्ड स्टोर मूल्य २९० रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments