डोकोमा सुन्तला र साग बेच्नेलाई १० रुपैयाँ कर

पोखरा :

स्याङ्जाको फेदीखोला गाउँपालिकाले डोकोमा सुन्तला र साग बेच्नेलाई प्रतिदिन १० रुपैयाँ कर लिने नीति बनाएको छ ।तरकारी होस् या अरु कुनै चिज डोकोमा बेच्नेहरुलाई उक्त गाउँपालिकामा त्यति नै कर लाग्छ । खाद्यान्न वा लत्ता कपडा भ्यानमा गुडाउँदै बेच्नेलाई प्रतिदिन १०० रुपैयाँ कर गाउँपालिकाले तोकेको छ ।

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments