नेपालमा किवीफल खेती प्रववधि

परिचय

संसारिा ववभिन्न फलफुलहरु मध्यमा ववकिसत मुलुिहरुमा किवीफल िैयौं शताब्दी अघि देनै खेती र प्रयोगमा रहेता पघन हाम्रो देश नेपालमा िने यो फल िखखरै मात्र जानिारीमा आएिो
हो । सािारण िाषामा ‘किवी’ िन्नाले न्युजजल्याण्डिो राजरिय चरा िन्ने बुखिन्छ । यो हेदाख खरैो
देखखनुिा साथैघनिै ठुलो पघन हुन्छ । किवी फलिो खेघतिो शुरुवात १६औ ं शताब्दीमा चाइनाबाट
िएिो पाइन्छ । त्यस बेला यस फलिो नाम चाइघनज िाषामा ‘Yang tao’ धथयो ।
किवी फलमा संसारिर पाइने फलहरुमा िएिो तत्वहरुिो अलावा भिटाभमन ‘सी’ अत्याधिि
मात्रामा पाइने हुनाले यस फललाइख ‘राजा फल’ िनरे धचघनन्छ िने युरोप र अमेररिामा सवोत्िृरट
फल िनेर धचघनन्छ । बेलायतिो िृवष मन्त्रालयले संसारिर पाइने ववभिन्न फलफुलहरुिो
पररक्षण गदाख किवी फलमा अन्य फलहरुमा पाइने िन्दा िेरै नै ब म मात्रामा भिटाभमन, प्रो टन,
भमनरल र अन्य तत्वहरु पाइएिो तथ्य समेत सावखजाघनि गरेिो छ । यो हेदाख चाइघनज गुजेवरी
वा ठेिीफल जस्तै देखखएता पघन नेपालमा िने यसलाइख ‘िुसेफल’ िो रुपले धचघनन्छ । किवीिो
बैज्ञाघनि नाम एजटटघनडीया डेभलभसयोसा (Actinidia deliciosa) हो।
किवीफलिो साभावना ि महत्व
किवीफलिो ववशषे ता र स्विाव अनुसार धचसो हावापानी, आद्रता ब म िएिो, भसचं ाई सुवविा
िएिो जभमन आवश्यि पनेिएिोले १००० भमटर देखख २४०० भमटर सम्मिो उचाईमा पनेपूवख
देखख पजश्चमसम्मिो लाखौं हेटटर पहाडी िू-िागमा यसिो खेती गनख सकिन्छ। नेपालमा
किवीफललाई महत्विासाथ जोड दनुपनेिारण बुँुदागत रुपमा तल दईएिो छ।
१. उत्पादन प्रववधि सजिलो छ (Easy production technology):
यो फलिो खेघत प्रववधि त्यती ज टल छैन, सजजलैसुँग िृषिले अपनाउन सटदछन् । यो
फलिो खेघत गदाख प हलो बषख खाल्टो खन्न, बबरुवा खररद गनख र सपोटख व्यवस्थापन
गनुपख नेिएिाले लगानी ब म लाग्दछ । बगान स्थापना गररसिे पघछ दईु पटि िाुँटछाुँट
र मलजल दने त्यसपघछ वषमख ा दईु चार पटि गोडमेल र गभमयख ाममा भसचं ाई गनेगरे
पुग्छ । वषैिरर ख टरहनुपनेिन्िट पदैन ।
२. िाम्रो उत्पादन ललन सकिन्छ (High yield):
नेपालमा िररव ७/८ वषखिा बोटहरुले ५० देखख ७० किलोग्राम सम्म उत्पादन दएिो
पाईएिो छ । अि राम्ररी खेती व्यवस्थापन गनख सकिएमा उत्पादन बढ्न सटने अनुमान
गनख सकिन्छ । यो फल प्रत्यि वषख फल्दछ ।
३. बिािमुखी तथा ननयाातमुखख छ (Market oriented exportable fruit):
हाल नेपालमा यसिो बजार प्रमुख रुपमा सुपरमािेटमा घनिै महुँगोमा भसजन अनुसार
रु.४०० देखख ८०० प्रघत किलोमा ववक्री िैरहेिो पाइन्छ । हाल शहर बजारमा यसिो महत्व
बुििे ा उपिोटताहरु मात्र यसिा ग्राहि हुन िने िववरयमा यसिो उपिोटताहरु बढ्न
जाने देखखन्छ ।
४. बढी आम्दानी ललन सकिने (High income):
यो फल जभमनिो आिार हेरेर प्रघत रोपनी जभमनमा १५ देखख २० बोट अटाउछ र १०
देखख १५ वटा मात्र बोटमा फल लागेिो हसावले प्रघतगोटा ५० िे.जज फलेमा प्रघतरोपनी
५०० देखख ७५० िेजज फल फल्दछ र न्युनतम रु १०० प्रघत िे जज ववक्री गरेमा पघन
प्रघतरोपघन प्रघतबषख रु. ५०,००० देखख ७५,००० आम्दानी भलन सकिन्छ ।
५. लामो समय सम्म भण्डािण क्षमता (Storability for long duration):
यो फल िाघतखि मंभसर म हनामा टप्ने िएिोले ६ देखख ८ हप्ता खुल्ला ठाउुँमा नै
िण्डारण गनख सकिन्छ । य द िोल्ड स्टोरमा जेरो डडग्री सेजल्सयसमा राख्न सकियो िने
६ देखख ८ म हना सम्म राख्न सकिन्छ । यसरी िररव ८/१० म हना सम्म किवीफलिो
व्यवस्थापन भमलाउने सम्िावना देखखन्छ ।
६. िोिगािीिो अवसि बढाउँछ (Promote employment opportunity)
७. िाजरिय अथता न्रमा ठूलो टेवा ददन्छ (Direct impact on national economy)
८. िलवायुपरिवतना िो असि िम हुने(Less effect of climate change)
हावापानी ि माटो
किवीफल धचसो आद्रता िएिो हावापानी रुचाउने बाली हो। त्यसैले यसिो खेती भशतोरण देखख
समभशतोरण हावापानी िएिो िू-िागमा गनख सकिन्छ। यसिो स्विाव पतिड िएिोले यसिो
हउुँ दमा पात िरी बोट सुशुप्त अवस्थामा रहन्छ । नेपालिो सन्दिमख ा समुद्री सतहबाट १०००-
२५०० भमटर उचाई िएिा क्षेत्रमा यसिो खेती गनख सकिन्छ र उपयुटत पघन माघनन्छ ।
किवीफलिो लागी सापेक्षक्षि आद्रता ब म िएिो राम्रो माघनन्छ। बावषखि औषत बषाख १५०० भम.भम
उपयुटत हुन्छ। किवीफललाई प्रशस्त प्राङ्गारीि पदाथख िएिो बलौटे दोमट वा दोमट माटो
उपयुटत हुन्छ तर धचप्टाईलो उपयुटत हुदैन। माटोिो वप.एच. ६.५-६.९ उपयुटत हुने र ७ िन्दा
ब म िएमा म्यागघनज िभमिो लक्षण देखाउन थाल्छ। किवीफलमा माटो खिुुलो हुन जरुरी छ।
िग्गािो तयािी ि बबिावा िोप्ने
बबरुवा रोप्दा ८*८ वा ६*४ वा ५*५ भमटरिो दरुीमा भसिा िसाखमा रेखाङ्िण गरी एि भमटर
ग हराई र एि भमटर चौडाइ िएिो खाडल खनी अगाखघनि मल तथा जैववि मल प्रयोग गरी
माटो र मल राम्ररी भमलाई खाडल पुरी १-१.५ उचो गरी पानी नजम्ने गरी बबरुवा रोप्नु पछख।
बबरुवा रोवपसिेपघछ फेदमा मजल्चगं गनख आवश्यि हुन्छ। अगाखघनि मल २५-३० िे.जी प्रघत वषख
आश्वीन, िाघतखि, फाल्गुन र चत्रै मा दने गनुपख दखछ। यो परागसेचनिा लाधग आवश्यि हुन्छ तथा
खेती गरीएिो ठाउुँमा मौरी पालन र पशु पालन गनुख लािदायि हुन्छ। किवीफलिो खेघत गदाख
िलमी गरीएिा बबरुवािो िेरैजसो प्रयोग गररन्छ ।
लसिंचाईः
किवीफलिो जरा ग हरो तफख िन्दा माधथल्लो सतह २ कफटमा नै फै लने िएिोले सो ठाउुँमा
सिै धचस्यान िायम रहेमा बोटिो वविास राम्रो हुन्छ । एउटा बगानिो लाधग ८ म हनािो वद्ृबब
वविास अवधिमा १००० भलटर पानीिो आवश्यि पछख जसिो आिा पानी ३ म हना गभमखयामिो
अवधिमा आवश्यि पछख। यो यामिो सुरुसुँगैफूल फक्रने परागसेचन िायख हुने र नयाुँ धचधचलाहरु
आउने अवस्था िएिोले भसचं ाईिो महत्वपूणख िभूमिा रहन्छ र य द माटो सुख्खा हुन गएमा
उत्पादनमा निरात्मि असर पदखछ।
किवीफलिा िातहरः
ि. हरियो ग
ुदी भएिा िातहरः
१.हेवाडाः यो ववश्व िरी समावेश िएिो जात हो।फलिो आिार ठुलो र आिषिख (८०-१०० ग्राम)
हुन्छ र मलागरर पाटने जात हो। फल गोलो र हल्िा चप्ेटो हुन्छ।यसलाई ब म धचभलगं िण्टा
(६००-८००) चा हने हुनाले ब म उचाईमा खेती गदाख उपयुटत हुन्छ।
२.एललसनः बोक्रामा बाटलो खरैो िुस िएिो मध्यम राम्रो िण्डारण क्षमता िएिो हुन्छ। यो
जातमा फूल घछटो फूल्ने र हररयो गुदी िएिो जातहरुमा यसलाई िम धचभलगं िए पुग्छ।
३.मोन्टीः यो मध्यम भसजनमा तयार हुने जात हो यसिो आिार लाम्चो ठुलो हुन्छ र फलिो
टुप्पोतफख थेप्चो हुन्छ। यो जातबाट प्रशोधित खाद्यवस्तुहरु जस्तै जाम, जेली, जुस, तथा वाइन
बनाउनिा लाधग राम्रो माघनन्छ।
४.ब्रुनोः हररयो गुदी िएिो जातहरुमा यो अगौटे जात हो। अत्यधिि फल लाग्ने र िम धचभलगं
िए पुग्ने फलिो आिार गोलो, लामो (Cylindrical) र टुप्पोतफख नाइटो जस्तै अभल उठेिो
हुन्छ। यसमा बीउिो संख्या िेरै हुने िएिोले नसरख ीमा रुटस्टि तयार गनिख ो लाधग उपयुटत
हुन्छ।
५.एव्बोटः यो जातिो फल सानो र गोलािार हुन्छ। यसमा फल िेरै बाटलो लाग्ने स्विाविो
हुन्छ। धचभलंग अवधि िम आवश्यि पछख।
ख. भाले िातहर:
१. मचुवा (Matua): यो अगौटे फूल फूल्ने िाले जात हो । िुप्पामा ३-४ वटा फूलहरु हुन्छन् ।
यो िाले जात ववशेष गरी एभलसन, ब्रुनो, मन्टी, एव्बोट जातिो लाधग उपयुटत हुन्छ ।
२. टोमिी (Tomuri): यो पछौटे फूल फूल्ने हेवाडख जस्तो पछौटे जातलाई परागशचे न गनख
उपयुटत जात हो । िुप्पामा ५ वटा सम्म फूलहरु हन्छन्।
ग. िातो तथा सन

ौलो गद
ुद भएिा िातहर:
१. हटा १६(Hort 16): यसिो गु द पहेंलो हुन्छ र बोक्रा धचल्लो िुस निएिो हुन्छ ।
२. िेड किवी (Red kiwi): रातो गु द िएिो यो फल भित्र बीउ छररएर रहेिो ववच िागमा अभल
बमी गामा रातो र अन्य गुदी पहेलो रंगिो हुन्छ ।
उपयोग
किवीफल ताजा फलफूलिो रुपमा त्यसलाई तासेर चाना बनाई खाईन्छ साथै फलिो बबचबाट
िाटी चम्चािो साहायताले पघन खान सकिन्छ र उटतफललाई दईु िाग पारी मुखमा लगेर
औलाले धथचमे ा पघन बोक्रा हातमा र गुदी मुखमा पनख जान्छ।
किवी फललाई ववश्विरर नै प्रसोिनमा ल्याइसिे िो छ। यसबाट ववभिन्न पररिार जस्तैैः जाम,
जेली, वाइन आ द ववभिन्न मुलुिहरुिो बजारमा पाइन्छन्र वविभसत मुलुिमा चिलेट, टयान्डी,
िे ि, आ द पररिारमा किवीफलिो प्रयोग हुने गरेिो पाइन्छ साथै किवीफलिो प्रयोग िस्मे टि
समानहरुमा पघन प्रयोग गरेिो पाइन्छ ।
मलखाद ब्यवस्थापन
नेपालमा हालसम्म मलखादिो पररमाणिो अनुसन्िान तथा पररक्षण िएिो छैन तर नेपाल
िृवष अनुसन्िान पररषद (नािख ले २-५ वषखिो बोटलाई ३० किलोग्राम िम्पोरटमल, १२० ग्राम
नाईिोजन, ६० ग्राम फस्फोरस र ६० ग्राम पोटास प्रघत वषख र ५ वषख पघछ ४० किलो िम्पोरटमल,
८०० ग्राम नाईिोजन, ६०० ग्राम फसफोरस र ६०० ग्राम पोटास प्रघत वषख (किवी खेघत प्रववधि
२०१३/१४) भसफाररस गरेिो छ। यसिो साथै किवीफलमा बोरन, जजंि, मोभलब्डेनम लगायतिा
शुक्ष्म खाद्यतत्वहरु ३५-४० ग्राम प्रघतबोट राख्नु पदखछ। िम्पोरटमल निएिो अवस्थामा अन्य
जैवविमल जस्तै गड्यौलीमल, जैवविमल आ द।
िाँटछाँट
किवीफलिो बोट असाध्यै चाुँडो बढ्ने प्रिृघतिो हुन्छ। तसथख यो बोटलाई छररतो बनाउन हरेि
वषख बमेिो िररव ७५ प्रघतशत िाग िाटेर हटाउनुपछख र चा हने िन्दा बमी हाुँगाहरु राख्नुहुुँदैन।
किवीफललाई वषमख ा दईु पटि िाुँटछाुँट गनुख पदखछ।
१. दहउँ दमा गरिने िाँटछाँटः िाुँटछाुँट गदाख पुराना एि आपसमा बाखिएिा, रोग र किरा लागेिा,
िमजोर तथा िाुँधचएिा हाुँगा लहराहरु हटाई फल फल्ने नयाुँ लहराहरु पलाउने उपयुटत
वातावरण भसजखना गनखपदखछ। िरसि एउटा लहराबाट अिोिो दरुी ८-१२ ईन्च रहने गरी बाुँकि
िाटेर हटाउनु पदखछ। घयनै लहरामा अिो वषख फल लाग्छ। फललाधगसिेिो हाुँगामा अिो वषख
फल लाग्दैन त्यसिारण उटत हाुँगा िा्नुपदखछ।
२. बर्षे िाँटछाँटः सािारणतया फललाग्ने हाुँगाहरु (canes) िो फेँ दघतरबाट ४-१२ गाुँठाबाट
घनस्िेिो फललाग्ने मुना (spurs) मा फल लाग्छ । तसथख लहररने टुप्पा छाुँ ट दनु उपयुटत
हुन्छ जसले गदाख फल गुणस्तररय हुनुिा साथै हाुँगा समेत मजबुत हुन्छन् । बषाखयाममा वषे
हाुँगा अथवा चोर मुना िेरै घनस्िन्छन र त्यसिो िाुँटछाुँटमा ववशषे ध्यान दन पछख।
फल दटपाई
किववफल बोटमैपिाइदैन र खानयोग्य हुनेगरी पाटदैन । फललाई हेरेर छामेर पािे िो नपािे िो
पत्ता लगाउन सकिदैन। फलिो पाटने दनिो हसावले अनुमान लगाउन सकिन्छ, फल लागेपघछ
२२० दनमा फल टप्न योग्य हुन्छ िने पातहरु सुिेर िनख थालेपघछ पघन फल घछजप्पएिो िन्न
सकिन्छ । घछजप्पएिो फलिो बबउहरु िाला रङ्गिा हुन्छन्तसथख फलिो बीउ हेरेर पघन अनुमान
लगाउन सकिन्छ। फलिो िुस औलं ाले भमुँच्दा सजजलैिरेमा पररपटि िएिो मान्न सकिन्छ ।
फलमा गुभलयोपनिो आिारमा फल घछजप्पएिो पत्ता लगाउने वैज्ञाघनि ववधि पघन छ । यसिो
लाधग फलिो जम्मा िुलनभशल धचघनिो प्रघतशत जाुँच्नुपदखछ, य द यसिो मान ७ देखख ९
प्रघतशत डडग्री बब्रटस छ िने फल टप्न तयार िएिो बु्नुपछख । फल पुरा पािेपघछ १५-१७
प्रघतशत डडग्री बब्रटस पुग्छ ।
भण्डािण
य द किवीफललाई पाटनु अघि ०डडग्री से. र ९० देखख ९५ प्रघतशत सापेक्षक्षि आद्रता िएिो
िोल्डस्टोर गरेमा िररव ६ म हनासम्म राख्न सकिन्छ साथै पािे िो फललाई रेफ्रीजजरेटरिो धचभलंग
तापक्रम (४-५ डडग्री से.) मा ३ हप्ता देखख १ म हना सम्म राख्न सकिन्छ ।

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments