किसानहरु अकबरे खुर्सानी खेतीमा आकर्षित

तेह्रथुम : तेह्रथुमको छथर क्षेत्रका किसानहरु अकबरे खुर्सानी खेतीमा आकर्षित भएका छन् । अन्नबाली भन्दा राम्रो आम्दानी हुने भएपछि अकबरे खुर्सानी खेतीमा आकर्षित भएका हुन् ।

यस क्षत्रका किसानले १ रोपनीदेखी ५ रोपनीको क्षेत्रफलमा अकबरे खेती गर्दै आएका छन । परम्परगत रुपमा गर्दै आएको खेतीले खान धौ धौ भएको अवस्थामा खुर्सानी खेतीले जीवन स्तर सुधार भएको किसानले बताएका छन् ।

उत्पादन भएको अकबरे खरिदका लागी ब्यापारीहरु घरैमा आएर लैजाने गरेका छन । यहाँ उत्पादन भएको अकबरे ४ सय रुपैयाँमा बिक्री हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments