चिन्तामा कृषक : निरन्तर वर्षाका कारण पाक्ने लागेको धानबालीमा क्षति

सर्लाही : सर्लाहीमा निरन्तर वर्षाका कारण धान बालीमा क्षति पुगेको छ । पाक्ने लागेको धान वर्षा विगार्ने हो कि भन्ने चिन्तामा कृषकहरु परेका छन् ।

दैनिक वर्षा भईरहँदा धान पाक्न ढिलाई हुने र खेतमा पानी जम्दा काटेर राखेको धान बिग्रिने भन्दै कृषकहरु चिन्तित भएका हुन् । सर्लाहीका कृषकले धान खेती हुने करिव ४५ हजार हेक्टर खेतमध्ये ३०–३५ हेक्टर जमिनमा छिटै पाक्ने धान लगाउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments