यसरी बनाउन सकिन्छ हड्डीको सुप हेरौ :

सामग्री : खुट्टा, हड्डी, तोरीको तेल, अदुवा, लसुन, नुन, बेसार, खुर्सानीको धूलो, हरियो खुर्सानी, जिरा र धनियाँको धूलो, गरम मसला ।

विधि : कसौंडीमा तोरीको तेल तताउने । त्यसमा ओखलमा कुटेको अदुवा, लसुन, प्याज राखेर फ्राइ गर्ने । रातो भएपछि हड्डी हालेर मज्जाले केहिबेर फ्राइ गर्ने । त्यसपछि टमाटरको पिउरी हालेपछि नुन, बेसार, माथि तयार पारेको मसला हालेर एकछिन चलाउने ।

३० देखि ४५ मिनेटसम्म डिप फ्राइ गर्ने । अब तातोपानी हालेर १ घण्टाजति विस्तारै पकाउने । सानो आगो बनाएर निकैबेर त्यत्तिकै छोडिदिने । हड्डी गल्छ र मसला पनि राम्रोसँग पाकेर त्यसको स्वाद अझ मीठो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments