तरकारी तथा फलफूलको आजको मूल्य:लोकल गाजर प्रतिकेजी रू.१४०,लसुन हरियो के.जी.रू.२३५

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ५५, अनारको प्रतिकेजी मूल्य २९०, अम्बा प्रतिकेजी १०५,आलु रातो प्रतिकेजी मूल्य ६७.५०, इमली १४५ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी स्थानीय काउली ७० रुपैयाँ,गोलभेडा ठूलो(नेपाली)प्रतिकेजी १०५,गोलभेडा सानो(लोकल) ७५,गुन्दुक प्रतिकेजी २२५ रुपैयाँ ,लोकलकाक्रो ६५ रुपैयाँ, कुरीलो प्रतिकेजी ७५० रुपैयाँ ,कागती प्रतिकेजी १४५ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार किवि प्रतिकेजी २७५,केरा प्रतिदर्जन ९५ रुपैयाँ, अकबरे खुर्सानी ११० रुपैयाँ, च्याउ डल्ले ३२५ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments