नेपालमा मलको अभाव हुँदा भारतबाट चोर बाटो हुँदै मल आयात गर्न बाध्य किसान

सर्लाही : हरेक वर्ष झैँ यस वर्ष पनि हिउँदे बालीमा रासायनिक मल हाल्ने बेला हुँदा पनि जिल्लाका किसानले मल पाएका छैनन् ।

नेपालमा मलको अभाव हुँदा किसान भारतबाट चोर बाटो हुँदै मल आयात गर्न बाध्य भएका छन् । हिउँदे बाली लगाउने बेलादेखि नै कृषकले पर्याप्त मल पाउन सकेका छैनन् ।

कृषि सामग्री कम्पनी लिमिटेड सर्लाहीले डिलरलाई यस सिजनमा २ पटक २५-२५ बोराको दरले मल वितरण गरिसकेको छ ।

केहीदिन अघि पानी परेपछि किसानले लगाएका बालीमा धमाधम मल हाल्ने बेला भएको छ । तर, बजारमा मलको अभाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments