कालिमाटी बजारको आजको मूल्य:रातो बन्दा प्रतिकेजी रू.१३५,लौका ५५,बरेला ६५,तोफु ९५,मुंगरी माछा २४०

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ४५, अनार प्रतिकेजी मूल्य २२५, अंगुर(कालो)प्रतिकेजी ४२५, अम्बा ११० ,आलु रातो प्रतिकेजी मूल्य ४०, इमली १५५ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी तरुल प्रतिकेजी ५५ ,स्थानीय काउली ३५ रुपैयाँ,नेपाली गोलभेडा ठूलो ६५, गोलभेडा सानो(लोकल) १२.५०, ठूलो गोलभेडा(भारतीय)६५, गुन्दुक प्रतिकेजी २७५ रुपैयाँ ,लोकलकाक्रो ९५ रुपैयाँ, पुदीना प्रतिकेजी ७५० रुपैयाँ ,कागती प्रतिकेजी ११० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार किवि प्रतिकेजी ३२५ आभोकाडो ३७५,केरा प्रतिदर्जन ९५ रुपैयाँ, खुर्सानी हरियो(अकबरे) २२५ ,घिउ सिमी(लोकल) ९५ रुपैयाँ, भेडे खु्र्सानी प्रतिकेजी ११०, मटरकोशा ६० ,च्याउ डल्ले ३२५ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
आजको मूल्य सूची :फलफूल तथा तरकारी

लेखक

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments