मोहि खादा स्वास्थ्यमा पुर्याउछ यति धेरै फाइदा जानिराखौ

काठमाडौ : मोहि स्वादका लागि मात्र नभई स्वास्थ्यका लागि पनि उतिकै फाइदा जनम मानिन्छ । यो स्वादमा निकै मिठो हुनेगर्दछ । मोहि प्राय मानिसहरुले गर्मी मौसममा पिउने गरिन्छ ।

अधिकांशले मोहि र लस्सीको सेवन निकै रुचाउने गर्दछन् ।मोहि स्वादिलो लाग्छ र शरीरमा शीतलता पनि प्रदान गर्छ ।मोटोपना अधिक हुँदा मोहिमा नून मिलाएर पिउनु फाइदाजनक हुन्छ । पटक(पटक बाडुल्की लाग्ने समस्या रहेमा मोहिमा एक चम्मच अदुवाको पाउडर मिलाएर सेवन गर्नु लाभदायक हुन्छ ।

सौन्दर्य समस्याको लागि मोहि निकै फाइदाजनक चीज हो ।यसको साथै गुलाबको जरालाई मोहिमा पिसेर अनुहारमा लगाउँदा डन्डीफोरको समस्या कम हुन्छ । यदि तपाई अत्यधिक तनावबाट गुज्रिनु भएको छ । शरीरको कुनै पनि भागमा पोल्लेको छ भने तुरुन्त मोहि लगाउँदा आराम मिल्छ । कुर्कुच्चा फाट्ने समस्या हुँदा मोहिको सेवन लाभदायिक मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments