अरुण नदीमा डुङ्गाबाट जोखिमपुर्ण यात्रा गर्दै विद्यार्थी !

भोजपुरको षडानन्द नगरपालिकाको मोठेटारबाट खाँदबारी तुम्लिङटार पढ्न आउने विद्यार्थी अरुण नदीमा डुङ्गाबाट जोखिमपुर्ण यात्रा गर्दै । सङ्खुवासभा र भोजपुर जोड्ने लम्सुवाघाटको पक्की पुल विगत १२ वर्षदेखि बन्न नसक्दा दुवै जिल्लाका स्थानीय यसरी नै जोखिमपुर्ण यात्रा गर्न बाध्य छन् । तस्वीर: सुजन बज्राचार्य | रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

यो पढ्नुभयो त ?