प्रति क्रेटमा ३५ रुपैयाँले बढ्यो अण्डाको मूल्य

काठमाडौँ: अण्डाको मूल्यमा फेरी बृद्धि भएको छ ।अण्डाको मूल्य प्रतिगोटा १ रुपैयाँले बढेको छ। यसअघि १५ रुपैयाँ प्रतिगोटा अण्डाको मुल्यमा बृद्धि भई प्रतिगोटा १६ रुपैयाँ पुगेको हो ।

आजदेखि लागू हुनेगरि अण्डा प्रतिगोटा १ र प्रति क्रेटमा ३५ रुपैयाँले बढाइएको नेपाल अण्डा उत्पादक संघले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments