आन्तरिक पर्यटक र चटपट व्यवसाय
तनहुँको व्यास नगरपालिका–११ देउरालीडाँडामा चटपट विक्री गर्दै स्थानीयवासी । यहाँ आन्तरिक पर्यटकको चहलपहल बढेपछि व्यापार व्यवसाय पनि फस्टाउन थालेको छ । तस्वीर: कृष्ण न्यौपाने | रासस