दुई वर्षअघि सञ्चालनमा आएको तरकारी बजारको पोखरेलले गरे उद्घाटन

दाङ : दाङको तुलसीपुरस्थित तरकारी तथा फलफूल बजारको नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले उद्घाटन गरेका छन् ।

२०७६ मंसिर आठ गते निर्माण सम्पन्न भएर सञ्चालनमा आएको दुई वर्षपछि महासचिव पोखरेलले आज उद्घाटन गरेका हुन् ।

तरकारी तथा फलफूल बजार दुई करोड ३५ लाख ४५ हजार लागतमा निर्माण गरिएको हो ।

तस्बिरःदीपक बोहरा/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments