चुकुन्दर प्रतिकेजी ७५,डल्ले च्याउ ३७५ गुन्दुक ३२५,पालूगो साग १४५,भिण्डी ५५ ,तने बोडी ७५,

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ५५,अनार मूल्य २९०, अंगुर(कालो)प्रतिकेजी २३५, कोइरालो ३२५,आलु रातो प्रतिकेजी मूल्य २९,इमली १९० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कुरीलो प्रतिकेजी ३५०, खुर्सानी हरियो(अकबरे) २२५,स्थानीय काउली ७५,काक्रो(लोकल) ३५,गोलभेडा ठूलो(नेपाली) ५५,गोलभेडासानो(लोकल) २५, ठूलोगोलभेडा(भारतीय) ५५, चुकुन्दर प्रतिकेजी ७५ रुपैयाँ ,पुदीना प्रतिकेजी २७५ रुपैयाँ ,कागती प्रतिकेजी ३७५ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार आभोकाडो प्रतिकेजी ४७५, किवि ४७५,केरा प्रतिदर्जन १३५ रुपैयाँ,घिउ सिमी(लोकल) ५५ रुपैयाँ, ब्रोकाउली प्रतिकेजी ११०,रातो बन्दा ५५,तरबुजा(हरियो) ४५ रुपैयाँ,ताजा छडी माछा प्रतिकेजी २६०,ताजा माछा(रहु) ३१० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments