बालेनको जित र हारलाई लिएर २८ किलोको खसी बाजी

काठमाडौँ : यतिबेला धेरैको ध्यान काठमाडौं महानगरपालिकामा छ । कारण हो प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको उम्मेद्धवारी । बालेनले सुरुवाती अग्रता लिएसँगै देशभर यो क्षेत्रको चर्चा चुलीएको छ ।

यसैबिच खोटाङमा बालेनको जित र हारलाई लिएर विजय फुँयाल र रमेश खड्काले कागज नै गरेर २८ केजीको खसी बाजी नै राखेका छन्।

कागजअनुसार यदि बालेन शाहले मेयर पदमा जिते रमेशले २८ केजीको खसी विजयलाई दिने र बालेनले हारे विजयले २८ केजी खसीको मूल्य भुक्तानी गर्ने सहमति भएको छ ।

तस्बिर : सामाजिक सन्जाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments