लोकल बन्दा प्रतिकेजी ८०, स्कूस ५५, लसुन हरियो २१०, मौसम १९०, न्यूरो ६५, घिरौला ५५

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ६५,अनार मूल्य ३७५, आँप दसहरी प्रतिकेजी ११०,आँप(मालदह) ८५,डल्लेच्याउ ३३५,आलु रातो प्रतिकेजी मूल्य ४७,इमली १७० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कुरीलो प्रतिकेजी २२५,खुर्सानी हरियो(अकबरे) २२५,स्थानीय काउली ६०,काक्रो(लोकल) ६०, गोलभेडासानो(लोकल) २६,ठूलोगोलभेडा(भारतीय) ९५, चुकुन्दर प्रतिकेजी ७५ रुपैयाँ, गाजर(लोकल) ९५ रुपैयाँ ,कागती प्रतिकेजी १६० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार आभोकाडो प्रतिकेजी ५२५,किवि ५२५,केरा प्रतिदर्जन १३५ रुपैयाँ, लोकल लीच्ची ९५,घिउ सिमी(लोकल) ५५ रुपैयाँ,मकै बोडी प्रतिकेजी ७५, ब्रोकाउली १७५,तरबुजा(हरियो) ४५ रुपैयाँ,ताजा छडी माछा प्रतिकेजी २४०,ताजा माछा(रहु) ३२०,भेडे खु्र्सानी १५० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
आजको मूल्य सूची :फलफूल तथा तरकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments