टाटे सिमी प्रतिकेजी १३५,मालदह आँप १३०,भटमासकोशा १५५,बन्दा ४५,पुदीना २२५,कन्य च्याउ २७५

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ६५,अनार मूल्य ३७५, आँप दसहरी प्रतिकेजी १२५,आँप(मालदह) १३०,डल्लेच्याउ ३६५,आलु रातो प्रतिकेजी मूल्य ४८.५०,इमली १४५ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कुरीलो प्रतिकेजी २१०,खुर्सानी हरियो(अकबरे) ११०,स्थानीय काउली ४५,काक्रो(लोकल) ७५, गोलभेडासानो(लोकल) ५२.५०,ठूलोगोलभेडा(भारतीय)११५, चुकुन्दर प्रतिकेजी ७५ रुपैयाँ, गाजर(लोकल) ११५ रुपैयाँ ,कागती प्रतिकेजी १४५ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार आभोकाडो प्रतिकेजी ५२५,किवि ५२५,केरा प्रतिदर्जन १३५ रुपैयाँ, रातो बन्दा ११०,घिउ सिमी(लोकल) ५५ रुपैयाँ,मकै बोडी प्रतिकेजी ६५, ब्रोकाउली १००,तरबुजा(हरियो) ५५ रुपैयाँ,ताजा छडी माछा प्रतिकेजी २४०,ताजा माछा(रहु) ३२०,भेडे खु्र्सानी १२५ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
आजको मूल्य सूची :फलफूल तथा तरकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments