न्यूरो प्रतिकेजी ९५,लोकल परवर ६१,बन्दा ४५,तने बोडी ५५,भिण्डी ३५,स्कूस ५५ ,मौसम १९०

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ५५,अनार मूल्य ३९०, आँप दसहरी प्रतिकेजी १९०,आँप(मालदह) १९०,डल्लेच्याउ ३१५,आलु रातो प्रतिकेजी मूल्य ५४.५०,इमली १४५ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कुरीलो प्रतिकेजी २५०,खुर्सानी हरियो(अकबरे) २७५,स्थानीय काउली ११०,काक्रो(लोकल) १२०, गोलभेडासानो(लोकल) ४२.५०,गोलभेडा ठूलो(भारतीय) ६५, चुकुन्दर प्रतिकेजी ७५ रुपैयाँ, गाजर(लोकल) ११६.६७ रुपैयाँ ,कागती प्रतिकेजी २७५ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार टाटे सिमी प्रतिकेजी १३५,लोकल नासपाती ९५,केरा प्रतिदर्जन १८० रुपैयाँ, रातो बन्दा १३५,घिउ सिमी(लोकल) ७६.६७ रुपैयाँ,मकै बोडी प्रतिकेजी ९६.६७, ब्रोकाउली १६५,तरबुजा(हरियो) ६० रुपैयाँ,ताजा छडी माछा प्रतिकेजी २४०,ताजा माछा(रहु) ३२५,भेडे खु्र्सानी ५५ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
आजको मूल्य सूची :फलफूल तथा तरकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments