केरा बेच्न लैजाने तयारी गर्दै किसान

कञ्‍चनपुर बेलौरी नगरपालिका किसान प्रताप सिंह रानाको फार्ममा फलेको केरा बजारमा बेच्नका लागि लैजाने तयारी गर्दै । नौ जातको केराको खेती गरी रानाले मनग्य आम्दानी गर्दै आएका छन् ।

तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments