हरियो लसुन प्रतिकेजी १९०,भेडे खु्र्सानी ७५,तने बोडी ५५,परवर ५०,टाटे सिमी ११५,घिरौला ३०

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ६५,अनार मूल्य ३९०, आँप चोसा प्रतिकेजी २३५,आँप(मालदह) २१०,डल्लेच्याउ ३२५,आलु रातो प्रतिकेजी मूल्य ५८.२०,इमली १४६.६७ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कुरीलो प्रतिकेजी ३८३.३३, गुन्दुक २७५,खुर्सानी हरियो(अकबरे) १७५,स्थानीय काउली ८६.६७,काक्रो(लोकल) ९५, गोलभेडासानो(लोकल)३७.५०,गोलभेडा ठूलो(भारतीय) ७६.६७, चुकुन्दर प्रतिकेजी ७६.६७ रुपैयाँ, गाजर(लोकल) ११६.६७ रुपैयाँ ,कागती प्रतिकेजी १६० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार आभोकाडो प्रतिकेजी ५२५,लोकल नासपाती ९५,केरा प्रतिदर्जन १६५ रुपैयाँ, रातो बन्दा ११०,घिउ सिमी(लोकल) ५६.६७ रुपैयाँ,मकै बोडी प्रतिकेजी ९६.६७, ब्रोकाउली २३५,तरबुजा(हरियो)५८.३३ रुपैयाँ,ताजा छडी माछा प्रतिकेजी २४०,ताजा माछा(रहु) ३१५,भेडे खु्र्सानी ७५ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
आजको मूल्य सूची :फलफूल तथा तरकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments