भीरमा बाटो बनाउँदै युवा

म्याग्दीको धवलागिरी गाउँपालिका–४, मुदीको खाम्ला भीरमा श्रमदान गरेर बाटो बनाउँदै स्थानीय युवा । बाटो नहुँदा दुर्गम मुदीको खाम्ला, खिवाङ, चेचुङ, नाउरा र बगरा क्षेत्रका बासिन्दालाई आउजाउमा समस्या छ ।

तस्वीर: ध्रुवसागर शर्मा/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments