किसानद्वारा मल बोकेको ट्रक नियन्त्रण

वीरगन्जको भुटनदेवीबाट किसानले आइतबार नियन्त्रणमा लिइ महानगरपालिकालाई बुझाएको युरिया मल बोकेको ट्रक आदर्शनगरस्थित बालमन्दिर परिसरमा उभ्याएको दृश्य । कृषि सामाग्री कम्पनीको गोदामबाट पर्वत, पोखरा, बारा र मकवानपुर जिल्लाका लागि युरिया मल लोड गरि निस्किएको चारवटा ट्रकलाई किसानले नियन्त्रणमा लिइ महानगरपालिकालाई बुझाएका छन् ।

तस्वीर: विजयकुमार महतो, रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments