बतासेको खेतीयोग्य जमिन
दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित इजारामा भर्खरै रोपाइँ सम्पन्न गरिएको धान खेत । सात वडा रहेको उक्त गाउँपालिकाको बतासे सुक्खाग्रस्त क्षेत्रमा पर्दछ ।
तस्बिर: केदार मगर । रासस