चरिचरण गर्दै भैँसी
![](https://barahionlinekhabar.com/app/uploads/2023/02/482E0D3F-92CA-461D-BA11-ACE2E93C5E43-1-1024x693.jpeg)
जाजरकोट बारेकोट गाउँपालिका–४ बेलासपुर रोल्पा पाटन र डोल्पाको मुड्केचुला गाउँपालिको बीचमा रहेको क्षेत्रमा चरिचरण गर्दै भैँसी । यहाँ गाउँभरीका भैसंी एक जनाले हेर्ने गरी पाटनमा चरिचरण गराउने चलन रहेको छ ।
तस्बिर: हेमन्त केसी/रासस