माछा मार्दै थारु समुदाय !

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का राना थारु समुदायका महिला तथा बालबालिकाहरु स्थानीय खोलामा माछा मार्दै । वर्षाले खबरे खोलामा जलस्तर बढेपछि यहाँ माछा मार्न स्थानीयहरु सक्रिय हुन्छन् ।

तस्बिर : शेरबहादुर सिंह, रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments