हरियो अकबरे प्रतिकेजी ७८,टाटे सिमी १२५,पाकेको फर्सी ५५,मूला रातो ३५,मकै बोडी ८५

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार अदुवाको प्रतिकेजी औसत मूल्य ७५ रुपैयाँ,अनार मूल्य ३२५ रुपैयाँ, अमला प्रतिकेजी ७५ रुपैयाँ, खु्र्सानी सुकेको ४३०,भुई कटहर (प्रति गोटा) २१०,डल्लेच्याउ ३७५ रुपैयाँ,आलु रातो प्रतिकेजी मूल्य ६६ रुपैयाँ,इमली १४५ रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी गुन्दुक २७५ रुपैयाँ,अकबरे खुर्सानी हरियो ७८ रुपैयाँ,स्थानीय काउली १२५ रुपैयाँ,काक्रो(लोकल) ६६ रुपैयाँ, गोलभेडासानो(लोकल) २७ रुपैयाँ ५० पैसा, गोलभेडा ठूलो(भारतीय) ६५ रुपैयाँ,चुकुन्दर प्रतिकेजी ७५ रुपैयाँ,गाजर(लोकल) १२६ रुपैयाँ ६७ पैसा,कागती प्रतिकेजी २४२ रुपैयाँ ५० पैसा रहेको समितिले जनाएको छ ।

समितिका अनुसार आभोकाडो प्रतिकेजी २२५ रुपैयाँ,लोकल नासपाती ११३ रुपैयाँ ३३ पैसा,केरा प्रतिदर्जन १२५ रुपैयाँ,रातो बन्दा १७५ रुपैयाँ,घिउ सिमी(लोकल) ७६ रुपैयाँ ६७ पैसा,मकै बोडी प्रतिकेजी ८५ रुपैयाँ,ब्रोकाउली २७५ रुपैयाँ,तरबुजा(हरियो) ७५ रुपैयाँ,ताजा छडी माछा प्रतिकेजी २४५ रुपैयाँ,ताजा माछा(रहु) २४५ रुपैयाँ,भेडे खु्र्सानी ५६ रुपैयाँ ६७ पैसा कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments