माछा,फलफूल तथा तरकारीको आजको मूल्य हेर्नुहोस्

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार अदुवाको प्रतिकेजी औसत मूल्य ४५ रुपैयाँ,अनार मूल्य ४८३ रुपैयाँ ३३ पैसा,अम्बा प्रतिकेजी १२५ रुपैयाँ, खु्र्सानी सुकेको ४१६ रुपैयाँ ६७ पैसा,भुई कटहर (प्रति गोटा) २३५ रुपैयाँ,डल्लेच्याउ ३२५ रुपैयाँ,आलु रातो प्रतिकेजी मूल्य ९६ रुपैयाँ ५० पैसा,इमली १४५ रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी किवि प्रतिकेजी ३२५,गुन्दुक २७५ रुपैयाँ,अकबरे खुर्सानी हरियो ८० रुपैयाँ,स्थानीय काउली ४५ रुपैयाँ,काक्रो(लोकल) ५५ रुपैयाँ ,गोलभेडासानो(लोकल)३५ रुपैयाँ २० पैसा,नेपाली गोलभेडा ठूलो ६५ रुपैयाँ ,चुकुन्दर प्रतिकेजी ८६ रुपैयाँ ६७ पैसा,गाजर(लोकल) १४६ रुपैयाँ ६७ पैसा,कागती प्रतिकेजी २०० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार आभोकाडो प्रतिकेजी २७५ रुपैयाँ,लोकल परवर ६६ रुपैयाँ ६७ पैसा,केरा प्रतिदर्जन ११० रुपैयाँ,रातो बन्दा १७५ रुपैयाँ,घिउ सिमी(लोकल) ६६ रुपैयाँ ६७ पैसा,मकै बोडी प्रतिकेजी ७६ रुपैयाँ ६७ पैसा,ब्रोकाउली १४० रुपैयाँ ,तरबुजा(हरियो) ८६ रुपैयाँ ६७ पैसा,ताजा छडी माछा प्रतिकेजी २४५ रुपैयाँ,ताजा माछा(रहु) ३५० रुपैयाँ,भेडे खु्र्सानी १३० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments