झुलेका धानका बाला !
![](https://barahionlinekhabar.com/app/uploads/2023/02/F7FA3BB0-A419-4FA2-9F7B-678D40E58206-4-1024x928.jpeg)
तनहुँको भानु नगरपालिका–४ चुँदीमा झुलेका धानका बाला । केही दिनअघि दसैँमा परेको निरन्तरको झरीले विभिन्न ठाउँको धानखेतमा क्षति पुगेको छ ।
तस्बिर: कृष्ण न्यौपाने/रासस
स्पष्ट र सत्य बोली
तनहुँको भानु नगरपालिका–४ चुँदीमा झुलेका धानका बाला । केही दिनअघि दसैँमा परेको निरन्तरको झरीले विभिन्न ठाउँको धानखेतमा क्षति पुगेको छ ।
तस्बिर: कृष्ण न्यौपाने/रासस