कोदो काट्दै !
जुम्लाको तातोपानी गाउँपालिका– ४ स्थित गिडीखोलाका किसान आफ्नौ खेतमा कोदो काट्दै । केही दिनपछि मौसम सफा भएपछि यहाँका किसानलाई अन्यबाली लगाउन चटारो परेको छ ।
तस्बिर : विजय रावत/रासस