आगामी तीन दिनको मौसमी अवस्था कस्तो रहला हेरौ

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भू-भागमा आंशिकदेखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

 

आज दिउँसो   देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। गण्डकी लुम्बिनीप्रदेशका एक-दुई स्थानमा  हल्का वर्षाको सम्भावना रहेको छ।

 

त्यस्तै आज राती देशको पहाडी भू-भागमा आंशिक बदली रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

 

२०७९ कार्तिक ०५ गते  (शनिवार)

दिउँसो :  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।  कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका  एक-दुई स्थानमा  हल्का वर्षाको सम्भावना रहेको छ।

 

राती:   देशको पहाडी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा  रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

 

२०७९ कार्तिक ०६ गते  (आइतबार)

दिउँसो :  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र बागमती प्रदेशका  पहाडी भू-भागका  एक-दुई स्थानमा  हल्का वर्षाको सम्भावना रहेको छ।

 

राती:   देशको पहाडी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा  रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments