तिहारमा कोशेली झिनीया !

म्याग्दीको बेनी नगरपालिका–८ कालिपुलका उद्यमी झिनीया रोटीलाई घाममा सुकाएर भण्डारण गर्न लैजाँदै । चामलको पिठो पकाएर बनाइने झिनीया रोटीको तिहारमा कोशेली लैजाने चलन छ ।

 

तस्बिर: सन्तोष गौतम | रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments